प्रधानमन्त्री साहले गरे देशमा अमनचयन राख्न आग्रह
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र साहले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा अमनचयन राख्न आग्रह गरेका छन् ।
सुनसरीमा भएको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री साहले राष्ट्रको नाममा सम्बोधन गरेका हुन् । उनले देशमा अमनचयन कायम गर्नु सबैको कर्तव्य भएको भन्दै स्थिति शान्तिपूर्ण बन्दै गएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)