प्रधानमन्त्री साहबाट राष्ट्रको नाममा सम्बोधन [भिडियो]
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साहले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सम्बोधन गर्दै उनले देशमा अमनचयन कायम राख्न सबैलाई आग्रह गरेका छन्।
सुनसरीमा भएको घटनापछिको परिस्थिति मध्यनजर गर्दै बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री साहले देशमा शान्तिपूर्ण स्थिति बन्दै गएको उल्लेख गर्दै अमनचयन कायम गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन्। साथै, घटनाबारे बुझ्न गृहमन्त्री सुधन गुरुङ विराटनगर गएको पनि उनले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)