सिंगो समुदायलाई आरोपित गर्नु गलत हो : प्रधानमन्त्री शाह
shilapatra.com · Thu Jul 30 15:07:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले देशको कुनै एक स्थानमा भएको घटनालाई लिएर सिंगो समुदायलाई आरोपित गर्नु गलत भएको बताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै शाहले मुस्लिम समुदायलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)