विद्वेष र अफवाह फैलाउनेहरूमाथि सरकारको कडा निगरानी
ratopati.com · Thu Jul 30 15:12:50 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिराहा लगायतका क्षेत्रमा भएका पछिल्ला घटनालाई लिएर सामाजिक सञ्जाल र अन्य माध्यमबाट साम्प्रदायिक विद्वेष एवं अफवाह फैलाउनेहरूमाथि कडा निगरानी राख्न प्रधानमन्त्री बालेन शाहले निर्देशन दिएका छन्।
बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संवेदनशील घडीमा असत्य, अपुष्ट र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न सबैलाई सचेत गराउँदै यस्ता गलत कार्य गर्नेमाथि कडा निगरानी गर्न मातहतका निकायलाई निर्देशन दिइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)