सामाजिक सञ्जालबाट अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह
clickmandu.com · Thu Jul 30 15:11:42 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालबाट अफवाह नफैलाउन आग्रह गरेका छन् । साथै उनले प्रधानमन्त्री शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष र पारदर्शी हुने बताएका छन ।
उनले विहीबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सामाजिक सञ्जालबाट प्रवाह हुने अफवाहपूर्ण सूचनाले थप भयाबह अवस्था आउने भएकोले सामाजिक सञ्जाल प्रयोगकर्ता सबैलाई आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)