देवानगन्ज गाउँपालिकाले मृतक परिवारलाई १० लाख रुपैयाँ राहत घोषणा
nepalpress.com · Thu Jul 30 15:16:02 GMT 2026

विराटनगर । देवानगन्ज गोली काण्डमा मृत्यु भएकाहरू परिवारलाई पालिकाले १० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।
देवानगञ्ज गाउँपालिकाको कार्यपालिका बैठकले कप्तानगञ्ज झडपमा ज्यान गुमाएकाका परिवारलाई राहत दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)