बाँकेमा खेतका फाँट धुलाम्मे बन्न थाले
onlinekhabar.com · Mon Jun 29 01:52:27 GMT 2026

१५ असार, नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ ।
असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगत वर्षहरुमा यस्तो समस्या भोग्न नपरेको सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)