फेसबुकमा भ्रामक सूचना फैलाएको आरोपमा सर्लाहीमा एक जना पक्राउ
ratopati.com · Thu Jul 30 15:20:43 GMT 2026

सर्लाही । सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रामक तथा झुट्टा सूचना सम्प्रेषण गरी सार्वजनिक शान्ति र सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले बिहीबार सर्लाहीबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउँपालिका वडा नं २ बस्ने 'मुकेश' भनिने राम प्रवेश राय यादव रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)