प्रभावकारी कदम चाल्न सरकारलाई देउवाको आग्रह
lokaantar.com

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले तराईका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि देखिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
बिहीबार राति फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै देउवाले नेपाली समाजको मूल विशेषता सहअस्तित्व, आपसी सद्भाव, एकता र सहकार्य भएको उल्लेख गरेका छन्। उनले सम्पूर्ण नागरिकलाई सामाजिक सद्भाव कायम राख्दै शान्ति, एकता र सहकार्यको आदर्शलाई अनुसरण गर्न आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)