घाइते आन्नद दासलाई सेनाको स्काइ ट्रक मार्फत काठमाडौँ पठाइयो
nepalpress.com · Thu Jul 30 15:18:12 GMT 2026

जनकपुरधाम । दिउँसो आन्दोलन हेर्न गएका १२ वर्षीय आनन्द दासलाई नेपाली सेनाको स्काइ ट्रकबाट काठमाडौँ पठाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा ८ मा रहेको आरोग्य निकेतन अस्पताल नजिकै आन्दोलन हेर्न गएको उनीमाथि छतबाट ढुंगा प्रहार भएको थिय ो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)