२५ वर्ष'पछि परि'वारसँग मि'लिन् उपासना चौलागाईं बा'ल कलाकार आयुषा गौतम पनि फुपू दिदीलाई भेटेर बनिन भा'वुक
barnanmedia.com · Thu Jul 30 15:07:53 GMT 2026

२५ वर्षअघि परिवारबाट ह'राएकी उपासना चौलागाईं अन्ततः आफ्नै परिवारको का'खमा फ'र्किएकी छन्। लामो समयको प्रती'क्षा, खोजी र आ'शापछि भएको यो पु'नर्मिलनले उपस्थित सबैको आँ'खामा आँ'सु ल्यायो।
फुपू दिदीलाई भेट्न बाल कलाकार आयुषा गौतम पनि आफ्ना परिवारका स'दस्यहरूसँग पुगेकी थिइन्। लामो समयपछि आफ्नी फुपूलाई अँ'गालो हाल्न पाउँदा आयुषा निकै भा'वुक बनेकी थिइन्। परिवारका अन्य सदस्यहरू पनि खुसीसँगै भावु'क देखिन्थे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)