देउवाले विदेशबाटै भने– सहकार्य र एकता कायम गरौँ
shilapatra.com · Thu Jul 30 15:14:00 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले एकता र सद्भाव कायम गर्न अपिल गरेका छन् । विदेशबाटै सामाजिक सञ्जालमा लेख्दै उनले उनले एकअर्काको अस्तित्व स्वीकार्नुपर्ने भन्दै एकता कायम राख्न अपिल गरेका हुन् ।
देउवाले सामाजिक सद्भाव, आपसी एकता र सहकार्य नेपाली समाजको विशेषता भएको उल्लेख गर्दै सबैलाई शान्ति र सहअस्तित्व कायम राख्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)