छानबिन निष्पक्ष र पारदर्शी हुन्छ : प्रधानमन्त्री [पूर्ण पाठ]
nepalnews.com · Thu Jul 30 15:16:34 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत मधेसका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन हुने बताएका छन्।
राष्ट्रका नाममा बिहीबार साँझ पहिलोपटक सम्बोधन गर्दै उनले घटनामा संलग्न जो-कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध भएको जिकिर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)