बुटवलमा क्रियाशील राजनीतिक दलहरूको सामूहिक अपिल– सामाजिक सद्भाव कायम गरौँ
setopati.com · Thu Jul 30 15:26:20 GMT 2026

सुनसरी लगायत नेपालका अन्य स्थानमा हालै भएका हिंसात्मक घटनाप्रति बुटवलमा क्रियाशील राजनीतिक दलहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
बिहीबार बुटवलमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सामूहिक बैठकले सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)