राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता
nepalnews.com · Thu Jul 30 15:54:47 GMT 2026

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री शाह शीतलनिवास पुगेर समसामयिक विषयमा राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्।
पछिल्लो समय देखिएको साम्प्रदायिक घटनाको विषयमा केन्द्रीत भई छलफल भएको स्रोत बताउँछ । तराईका जिल्लामा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्रीले सक्रियता बढाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)