राष्ट्रपतिले १५ मिनेटको प्रधानमन्त्रीलाई भने- सबैलाई साथमा लिएर स्थिति साम्य पार्नुहोस्
onlinekhabar.com · Thu Jul 30 15:48:53 GMT 2026

१४ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रपतिलाई भेट्न पुगेका प्रधानमन्त्री शाहले सनुसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थितबारे ब्रिफिङ गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)