कटारीको खहरे खोलामा डुबेर ३ बालकको मृत्यु
annapurnapost.com · Thu Jul 30 15:56:05 GMT 2026

उदयपुर : उदयपुरको कटारी नगरपालिका–३ स्थित हडैयास्थित खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर ३ बालकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार शनिबार साँझ करिब ५:३० बजे ७ वर्ष र ११ वर्षका दाजुभाइ तथा उनीहरूकै ८ वर्षीय नातेदार बालक बेपत्ता भएका थिए। बेपत्ता भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बल नेपाल कटारीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)