प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता
barnanmedia.com · Thu Jul 30 15:50:26 GMT 2026

केही बेरअघि राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो। सो भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)