राष्ट्रपतिसँगको भेटपछि बालेनले गरे उपराष्ट्रपतिसँग टेलिफोन संवाद
ratopati.com · Thu Jul 30 16:00:32 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार टेलिफोन संवाद गरेका छन् । उनीहरूबिच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको छ।
संवादका क्रममा उनीहरूबिच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको छ।यसअघि प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)