राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने- सबैलाई साथमा लिएर स्थिति साम्य पार्नुहोस्
clickmandu.com · Thu Jul 30 16:03:20 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई सबैलाई साथमा लिएर तराई मधेशमा देखिएको तनावपूर्ण स्थिति साम्य पार्न आग्रह गरेका छन् ।
शुक्रबार राति प्रधानमन्त्री बालेनले सुनसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थितिबारे राष्ट्रपति पौडेललाई भेटेर ब्रिफिङ गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)