प्रधानमन्त्री र उपराष्ट्रपतिबीच टेलिफोन वार्ता
baahrakhari.com · Thu Jul 30 16:03:18 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग टेलिफोनमार्फत संवाद गरेका छन् । बालेनले बिहीबार उपराष्ट्रपतिसँग कुराकानी गरेका हुन् ।
उनीहरूबीच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवलायले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)