उपराष्ट्रपतिसँग प्रधानमन्त्रीले गरे टेलिफोन संवाद
onlinekhabar.com · Thu Jul 30 16:02:33 GMT 2026

१४ साउन, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री बालेन शाहबीच संवाद भएको छ । तराई मधेशको पछिल्लो परिस्थितिका विषयमा प्रधानमन्त्री शाहले उपराष्ट्रपति यादवसँग टेलिफोन संवाद गरेका हुन् ।
संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)