प्रधानमन्त्री शाहले गरे उपराष्ट्रपति यादवसँग टेलिफोन संवाद
canadanepal.com · Thu Jul 30 16:07:10 GMT 2026

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार टेलिफोनमार्फत संवाद गरेका छन् ।
प्रधानमन्त्री र उपराष्ट्रपतिबीच मुलुकको वर्तमान समसामयिक अवस्थाबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)