मुलुकको वर्तमान अवस्थाबारे प्रधानमन्त्री बालेनले गरे राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
lokaantar.com

प्रधानमन्त्री बालेन (बालेन) शाहले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग मुलुकको समसामयिक अवस्थाबारे छलफल गरेका छन्।
बिहीबार राति राष्ट्रपति भवन शीतल निवासमा शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो। भेटका क्रममा मुलुकको वर्तमान अवस्था, सामाजिक सद्भाव र समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)