राष्ट्रका नाममा सम्बोधनपछि बालेन : राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
ratopati.com · Thu Jul 30 16:21:56 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आज राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग मुलुकको वर्तमान अवस्थाबारे छुट्टाछुट्टै छलफल गरेका छन् ।
प्रधानमन्त्री शाहले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग करिब १५ मिनेट भेटवार्ता गरे। भेटका क्रममा प्रधानमन्त्रीले मुलुकमा देखा परेका समस्या समाधानका लागि सरकारले प्रयास गरिरहेको बताउँदै राष्ट्रपतिलाई आश्वस्त पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)