जापानमा हुने एसियाली खेलकुदमा नेपालका दुई स्केटिङ खेलाडी, अन्तिम तयारी थाइल्यान्डमा
setopati.com · Thu Jul 30 16:17:00 GMT 2026
जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा तयारी प्रशिक्षण गर्ने भएका छन्।
एसियाडमा भाग लिने २ पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई शुक्रबार बैंकक प्रस्थान गर्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)