आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनल समिकरण पूरा
barnanmedia.com · Mon Jun 29 01:54:00 GMT 2026
काठमाडौं । इंग्ल्यान्डमा जारी आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । गएराति समूह चरणका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।
समूह ए बाट अस्ट्रेलिया ५ खेलमा ५ जितसहित समूहविजेता बन्यो । ४ जित निकालेको दक्षिण अफ्रिका उपविजेता बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)