कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
barnanmedia.com · Sun Aug 30 15:24:02 GMT 2026

धादिङको कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
नदीको तीव्र कटानका कारण सडकको ठूलो हिस्सा भासिएर पैदल हिँड्नसमेत नमिल्ने अवस्था बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)