लमजुङमा ‘भूत’ आतंक, अफवाह फैलाउनेलाई खोज्दै प्रहरी
nagariknews.nagariknetwork.com · Thu Jul 30 16:16:26 GMT 2026

लमजुङको सदरमुकाम बेसीशहरमा विगत तीन दिनदेखि ‘भूत’ को अफवाहले सर्वसाधारणमा त्रास फैलाएको छ। यहाँका चियापसल, चोक, चौतारा र घर-घरमा एउटै विषयमा गाइँगुइँ चलिरहेको छ। ‘पुमाखोलामा भूतले मान्छेमाथि आक्रमण गर्यो रे !’
बेसीशहरवासीका अधिकांशको मोबाइलमा अहिले एउटा विभत्स तस्बिर सेभ छ। तस्बिरमा एक जना युवाको अनुहार र शरीरभरि कसैले नङ्ग्राले गहिरोसँग कोतारेको र रगत बगेको जस्तो दृश्य देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)