धार्मिक सहिष्णुता र शान्ति कायम गर्न पत्रकार महासंघ कार्यवाहक अध्यक्ष आचार्यको अपिल
newsofnepal.com · Thu Jul 30 16:24:17 GMT 2026

काठमाडौं ।
सुनसरीलगायत विभिन्न जिल्लामा भएका प्रदर्शन र झडपका क्रममा भएको मानवीय क्षतिप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)