घाइते भेट्न अस्पताल पुगेका बेला गृहमन्त्री गुरुङविरुद्ध नाराबाजी
lokaantar.com

विराटनगरमा गृहमन्त्री सुदन गुरुङविरुद्ध युवाहरूले नाराबाजी गरेका छन्। बिहीबार सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री गुरुङ न्युरो अस्पताल पुगेका बेला युवाहरूले उनको राजीनामा माग्दै प्रदर्शन गरेका हुन्।
गृहमन्त्री अस्पतालभित्र प्रवेश गरेपछि बाहिर रहेका युवाहरूले 'मान्छे मार्न पाइँदैन', 'गृहमन्त्री राजीनामा दे' लगायतका नारा लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)