भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा ४१ पुल बगाउँदा सडकमा क्षति कति छ?
nepallive.com · Thu Aug 27 13:31:54 GMT 2026

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
बाढीका कारण वेत्रावती–मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ। यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)