प्रहरीलाई बिदा नबस्न सर्कुलर
nepalnews.com · Thu Jul 30 16:36:04 GMT 2026

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएपछि नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई बिदा नबस्न सर्कुलर गरेको छ।
प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी इकाइलाई सर्कुलर जारी गर्दै किरिया बिदा र प्रसूति बिदाबाहेक अन्य कुनै पनि बिदा स्वीकृत नगर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)