राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री बालेनसँग देशको परिस्थितिबारे जानकारी
arthadabali.com · Thu Jul 30 16:35:33 GMT 2026

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका छन् ।
देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई आज शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)