इरानलाई कडा प्रहार गर्ने चेतावनी दिँदै ट्रम्पले भने : उनीहरूले नराम्रोसँग कुटाइ खानेछन्
nagariknews.nagariknetwork.com · Wed Jul 29 14:23:03 GMT 2026

मध्यपूर्वमा एकाएक बढेको तनाव र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथिको इरानी क्षेप्यास्त्र आक्रमणको प्रयासपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य प्रतिकारको चेतावनी दिएका छन्।
फक्स न्युज सँगको विशेष कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले इरानमाथि कडा सैन्य कारबाही गर्ने चेतावनी दिँदै भने, ‘हामी उनीहरूलाई कडा प्रहार गर्नेछौं, उनीहरूले नराम्रोसँग कुटाइ खानेछन्।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)