सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित
ratopati.com · Thu Jul 30 16:45:05 GMT 2026

भद्रपुर । सर्वोच्च अदालतको आदेशपछि बिर्तामोड नगरपालिकाले सडक विस्तारअन्तर्गत संरचना हटाउने तथा भत्काउने काम हालका लागि स्थगित गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले आज सूचना जारी गर्दै कार्यपालिका बैठकको निर्णयअनुसार उक्त मुद्दामा सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म पूर्वप्रकाशित सूचनाअनुसार संरचना हटाउने कार्य रोकिएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)