रवि लामिछानेलाई मधेसवादी दलहरूले भने– सरकार संवेदनहीन र गैरजिम्मेवार भयो
setopati.com · Thu Jul 30 16:49:00 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी, सिरहा लगायत पूर्वी मधेसका जिल्लामा बढ्दो धार्मिक तनाव र असहज बन्दै गएको सुरक्षा अवस्थाबारे मधेसवादी दलका नेताहरूसँग छलफल गरेका छन्।
धार्मिक विवादका कारण उत्पन्न तनाव न्यूनीकरण, साम्प्रदायिक सद्भाव कायम राख्ने उपाय तथा सरकारले तत्काल चाल्नुपर्ने कदमबारे बिहीबार सभापति लामिछानेले मधेसवादी दलहरूसँग परामर्श गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)