संयुक्त राष्ट्रसङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु
ratopati.com · Thu Jul 30 17:03:05 GMT 2026

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले अर्को महासचिव छनोटको प्रक्रिया सुरु गरेको छ । उच्च ओहोदाको यो विश्वव्यापी कूटनीतिक पदका लागि सात उम्मेदवारहरूप्रतिको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदानको प्रक्रिया सुरू भएको छ ।
एन्टोनियो गुटर्रेसको दोस्रो पाँच वर्षे कार्यकाल सन् २०२६ डिसेम्बर ३१ मा सकिँदैछ । उनको उत्तराधिकारी बन्न हालसम्म चार महिला र तीन पुरुष उम्मेदवारको दौडमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)