“क्यान्सर जितेकाहरूलाई लुक्न होइन, चम्कन दिऔँ” : चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो शनिबार हुँदै
newsofnepal.com · Thu Jul 30 17:08:36 GMT 2026

काठमाडौं।
“क्यान्सर जितेकाहरूलाई लुक्न होइन, चम्कन दिऔँ” भन्ने नारासहित चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो आगामी शनिबार काठमाडौंमा आयोजना हुने भएको छ। उपचारको कठिन यात्रा पार गरी क्यान्सरलाई पराजित गरेर सामान्य जीवनमा फर्किएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई समाजसामु आत्मविश्वासका साथ उभ्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)