देवानगञ्ज घटनाका घाइते भेट्न पुगेका गृहमन्त्रीविरुद्ध नाराबाजी
onlinekhabar.com · Thu Jul 30 17:08:01 GMT 2026

१३ साउन, विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाको घाइतेलाई भेट्न नेपाल सरकारका दुई मन्त्री विराटनगर आउँदा नाराबाजी भएको छ ।
देवानगन्ज गोलीकाण्डका घाइतेलाई भेट्न बिहीबार राति विराटनगर आएका गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता अस्पताल पुगेका बेला बाहिर नाराबाजी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)