राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, के विषयमा भयो छलफल ?
bishowkhabar.com · Thu Jul 30 17:12:01 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)