टि २० मा विश्वविजेता भारतविरूद्ध आयरल्याण्डको ऐतिहासिक क्लिनस्वीप
kendrabindu.com · Mon Jun 29 02:08:06 GMT 2026
काठमाडौं । टि२० क्रिकेटको विश्वविजेता भारतविरूद्धकाे सिरिज आयरल्यान्डले क्लीनस्वीप गरेको छ । दोस्रो म्याचमा एक रनको रोमाञ्चक जितसँगै आयरल्याण्डले घरेलु मैदानमा आयोजित श्रृङ्खला २-० ले कब्जा गरेको हो ।
यो हारसँगै भारतले कायम गरेको लगातार जितको श्रृङ्खलामा ब्रेक लाग्यो । भारतले पछिल्ल १६ टि २० अन्तर्राष्ट्रिय सिरिज लगातार आफ्नो पोल्टामा पारेको थियो । तर कमजोर आँकिएको आयरल्याण्डले भारतलाई स्तब्ध पार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)