भारतमा पेपर लिकविरुद्ध कडा कानुन पारित, प्रधानमन्त्री मोदी भन्छन्– ‘माफिया र गिरोहलाई बक्सिने छैन’
ratopati.com · Thu Jul 30 17:52:00 GMT 2026

काठमाडौँ । भारतमा लगातारको विद्यार्थी आन्दोलन र चर्को राजनीतिक दबाबका बिच संसद्का दुवै सदनबाट ‘पेपर लिक’ रोक्नेसम्बन्धी कडा विधेयक पारित भएको छ । लोकसभाबाट बुधबार पारित भएको ‘सार्वजनिक परीक्षा संशोधन विधेयक, २०२६’ बिहीबार राज्यसभाबाट पनि बहुमतले पारित भएको हो ।
विधेयक पारित भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राति सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै देशवासीलाई आश्वस्त पारेका छन् । उनले पेपर लिक गर्ने माफिया र गिरोहलाई कुनै पनि हालतमा नछाडिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)