पहिचान खुल्ने आधार सुरक्षित राखेर बेवारिसे शव सरकारले नै व्यवस्थापन गर्दैछ : प्रधानमन्त्री
onlinekhabar.com · Sun Aug 30 15:31:24 GMT 2026

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पहिचान खुल्न नसकेका शवहरूलाई डीएनएलगायतका पहिचान खुल्नसक्ने आधार सुरक्षित राखेर सरकारले आफै व्यवस्थापन गरिरहेको बताएका छन् । आइतबार राति फेसबुकमार्फत उनले यस्तो जानकारी दिएका हुन् ।
हालसम्म बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको प्रधानमन्त्री बालेनले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)