यसरी भइरहेको छ सुरुङमा फसेकाहरुको उद्धार
nagariknews.nagariknetwork.com · Sun Aug 30 15:31:08 GMT 2026

गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्।
प्रभावित आयोजनामा मानिससमेत फसेका सूचना आइरहेका छन्। प्रभावित क्षेत्रमा कति जलविद्युत् आयोजना थिए र त्यहाँ कति मानिसहरु फसिरहेका छन् त ? त्यस्तै सरकारले त्यहाँ फसिरहेका मानिसलाई उद्धारका लागि के के प्रयास गरिरहेको छ त ? र हालसम्मको प्रगति के छ ?
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)