उपभोक्तालाई बिल माग्ने बनाउन चिट्ठा योजना, दोस्रो पटक परीक्षण गर्दै सरकार
onlinekhabar.com · Thu Jun 04 14:19:37 GMT 2026

२१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि भ्याट बिलमा चिट्ठा योजना सुरु गर्ने भएको छ ।
सरकारले उपभोक्तालाई वस्तु तथा सेवा खरिद गरेको बिल माग्ने बनाउन चिट्ठा कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)