कर्णाली शिवराजले भेट्टायो नयाँ प्रतिभा, डम्बर बीसी छनोट
neplays.com · Sun Aug 30 15:45:00 GMT 2026
काठमाडाैं। नेपाल भलिबल लिगकाे फ्रेन्चाइज टोली कर्णाली शिवराजले आयोजना गरेको ट्यालेन्ट हन्ट सम्पन्न भएको छ। ट्यालेन्ट हन्ट न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबमा आयोजना गरिएको थियो।
कर्णालीले सामाजिक सञ्जालमार्फत आवेदन आह्वान गरेपछि २० जना खेलाडीले आवेदन फाराम भरेका थिए। जसमध्ये विभिन्न कारणले केही खेलाडी सहभागी हुन नसकेपछि ट्यालेन्ट हन्टमा ६ जना खेलाडीको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)