नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कार्की मंगोलिया जाने
deshsanchar.com · Thu Jul 30 15:38:55 GMT 2026
मोरङ – गोलियामा हुने ११ औँ एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा अफिसियलका रुपमा सहभागी हुन लागेका नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविनकुमार कार्कीलाई विदाई गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)