सिरहामा सहायक हवल्दारलाई गोली लाग्यो, उपचारको लागि विराटनगर पठाइयो
deshsanchar.com · Thu Jul 30 16:51:32 GMT 2026

जनकपुरधाम – सिरहामा एक जना प्रहरीलाई गोली लागेको छ। जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत सहायक हवलदार नारद परियार घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)