सरकारद्वारा चार सचिवको जिम्मेवारी हेरफेर
arthasansar.com · Thu Jul 30 09:45:00 GMT 2026

सरकारले ४ जना सचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्नुका साथै एक वरिष्ठ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)